नागरिक पोष्ट News


‘चौका दाउ’ को आइटम गीत ‘मेरो माया ’सार्वजनिक (भिडियो)

4K

चलचित्र ‘चौका दाउ’को आइटम गीत सार्वजनिक भएको छ । पुर्नेन्दु झाको निर्देशनमा बनेको चलचित्र ‘चौका दाउ’को  आइटम गीत‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको हो ।

चर्चित गायक एवं संगीतकार शम्भुजित बाँस्कोटा र गायिका सुमन गुरुङको स्वरमा सजिएको यो गितमा गायक शम्भुजितकै संगीत तथा श्रीपुरुष ढकालको शव्द रहेको छ ।  यस गीतमा हट नायिका सोनिका केसीको नृत्य रहेको छ ।

यस चलचित्रमा सन्तोष पन्त, तैयाब शाह, विल्सन विक्रम राई, रविन्द्र झा, वर्षा राउत, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

 

Must View