नागरिक पोष्ट News


भूमिका श्रेष्ठ विश्वका १०० प्रभावशाली व्यक्तिको सूचिमा

5K

काठमाण्डौ । नेपालकी भूमिका श्रेष्ठ बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको लैंगिक समानता सम्बन्धी शीर्ष १०० व्यक्तिको सूचिमा पनि परेकी छन् ।

लैंगिक समानताको क्षेत्रमा विश्वमा नीति निर्माणमा सकारात्मक भूमिका खेल्ने व्यक्तिको सूचिमा तेस्रो लिंगीको क्षेत्रमा वकालत गर्दै आएकी भूमिका पनि परेकी हुन् ।

ब्लु डाइमण्ड सोसाइटीमा आबद्ध तेस्रो लिंगी भूमिकाले ट्रान्सजेन्डरसँगै समलिंगीहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् ।

Must View