नागरिक पोष्ट News


रेड कार्पेटमा ‘गोल्डेन मर्मेड’ ऐश्वर्याको जलवा, हेर्नुहोस् २० फोटो

6.3K

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । 

फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा उनी गोल्डेन थिममा ‘मत्स्यकन्या’को शानदार लुकमा देखिइन् । कान्समा ऐश्वर्याको यो १८ औँ इन्ट्री हो । उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् । ऐश्वर्या गोल्डेन ग्रीन मर्मेड ड्रेसमा पुगेकी थिइन् । उनी निकै सुन्दरी देखिएकी थिइन् ।

 

 

Must View