नागरिक पोष्ट News


एसियाकै दोस्रो लामो झोलुङ्गे पुल दोधरा चादनी कंचनपुर पर्यटकको आकर्षण केन्द्र

4.9K

दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो।जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ।यो पुलले कञ्चनपुलको दोधारा र चाॅदनी लाई जोडेको छ।

बर्षेनी हजारौ स्थानिय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन।यो जिल्ला भरिमै आकर्षणको केन्द्रमा रहदै आएको छ।पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ।यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ।कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन।

Must View