नागरिक पोष्ट News


सुन्दरताका कारण इन्टरनेटमा रातारात भाइरल भइन यी युवती हेर्नुहोस तस्बिरहरु

5.1K

काठमान्डू अहिले इन्टरनेट मा भाइरल ले गर्दा मानिसहरु लाइ चकित बनाएको हुन्छ कति बेला के हुन्छ भन्ने थाहा नै हुदैन 

सामाजिक संजालले पछिल्लो समय गुमनाम मानिसहरुलाई पनि निकै चर्चित बनाइदिने गर्छ । केही समयअघि नेपालकी एक युवती एउटा फोटोका कारण निनकै भाइरल भएकी थिइन् । यस्तै अहिले अर्की एक युवती सामाजिक संजालमा निकै भाइरल भएकी छिन् । यी युवती न कुनै हिरोइन हुन् न कुनै मोडल । उनी सामान्य युवती हुन् । तर उनको सुन्दरताको जादू सामाजिक संजालमा यसरी चल्यो कि उनी रातारात भाइरल भइन् ।

यी युवती दिल्लीकी भएको बताइएको छ । उनको नाम केतिका शर्मा हो । उनको जन्म दिल्लीमै २४ डिसेम्बर १९९५ मा भएको हो । केतिका पछिल्लो समय यति भाइरल भइन् कि इन्स्टाग्राममा उनको फलोअर संख्या एक्कासी बढेको छ । उनलाई केही मोडलिङ एजेन्सीले पनि अफर दिएको बताइएको छ । केतिका इन्स्टाग्राममा पोस्ट गरिएका फोटोकै कारण भाइरल भएकी हुन् । हेरौं केतिकाका मनै लोभ्याउने ४० तस्बिर हरु

१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९  २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३०  ३१ ३२ ३३ ३४ ३५ ३६ 

Must View