नागरिक पोष्ट News


साउथ फिल्मकी सुपरहिट अभिनेत्री काजोल (तस्वीर सहित)

6.3K

दक्षिण भारतीय साउथ इण्डियन फिल्मकी चर्चित अभिनेत्री मध्येकी एक हुन् काजोल अग्रवाल । उमेरले ३० वर्ष काटिसक्दा पनि लोभलाग्दो उनको सुन्दरताको कारण उनलाई नचिन्ने सायदै होलान् ।

प्राय तेलगु फिल्महरुमा देखिने उनको अभिनय पनि उत्त्किै राम्रो रहेको छ । तलेगु फिल्ममा मात्रै हैन हिन्दी फिल्ममा समेत उनको निकै योगदान रहेको छ । उनले सन् २००४ बाट बलिउड फिल्म ‘क्युं हो गया ना’ मा अभिनय गरेर आफ्नो करियर सुरु गरेकी हुन् ।

त्यसपछि उनले हिन्दी फिल्म ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ जस्त सुपरहिट फिल्ममा काम गरिन् । त्यस्तै उनले अभिनय गरेका फिल्महरु ‘मगधिरा’, ‘थुप्पाकी’, ‘चन्दा मामा’ अझै पनि चर्चामा रहेका छन् ।

Kajal Agarwal Hot Photos – Movienewz.in

Must View