नागरिक पोष्ट News


हेर्नुहोस् ! कस - कसलाई पर्यो रसुवागढी र सान्जेन जलविद्युतको ५० र २० कित्ता सेयर

2.6K

काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको पनि साधारण सेयर बाँडफाँड गरिएको छ। उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच दुवै जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरिएको हो।

जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तरगत खुलाइएको रसुवागढीको सेयरमा सर्वसाधारणले ५० कित्तासम्म सेयर पाउनु भएको छ भने सान्जेनको २० कित्ता भागबण्डामा परेको छ।

गत बैशाख ६ गते आवेदन खुला गरिएकोमा रसुवागढीका लागि ३ लाख २ हजार ३४३ जना आवेदकबाट १ करोड ७१ लाख ७ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको थियो।

Must View