नागरिक पोष्ट News


काठमाडौमा बुधबार एकबिहानै भुकम्पले ठूलो धक्का , जोडले हल्लायो

2.9K

काठमाडौंमा बुधबार एकबिहानै भुकम्पले ठूलो धक्का महशुस भएको छ । भुकम्पले काठमाडौबासीलाई जोडले हल्लायो । 

 बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

Must View