नागरिक पोष्ट News


घाँटीमा केही अड्किएमा लाली गुराँस हुन्छ अचूक औषधि, जान्नुहोस् लाली गुराँसका फाइदाहरू

4.4K

राष्ट्रिय फूल लाली गुराँस हेर्न मात्र राम्रो होइनकी यसको उपयोग पनि धेरै छ । खासमा यस फूललाई जुस बनाउने पनि गरिन्छ । यो पतझड अर्थात् डिसिडिअस वर्गमा पर्दछ । धेरजसो भीरालो ठाउँमा उम्रने यस फुल उच्च पहाडी भेकमा पाइन्छ । यस फुलको दुवै प्रजातिहरू औषधि मानिन्छन् । लाली गुराँसले घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ ।त्यस्तै गुराँसको सर्वत पनि बनाइन्छ । यसको पोषकतत्वले भरिपूर्ण मानिन्छ । यसको औषधिय गुण पनि उत्तिनै छ । गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ ।हृदय रोगलगायत केही गम्भीर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ ।त्यतिमात्र होइन यस फुलको जुस सेवन गर्दा । हृदय रोगलगायत केही गम्भीर रोगमा पनि लाभदायक हुन्छ ।त्यस्तै यस फुलबाट जुस बनाएर सेवन गर्दाहड्डीको दुखाई ठीक गर्छ भने रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ ।

Must View