नागरिक पोष्ट News


सोनम कपुरको पहिरनमा सबैको ध्यान, हेर्नूहोस् हट तस्बिरहरु

4.5K

अभिनेत्रि सोनम कपुरलाई बलिउडकी टप फेशनिस्टा पनि मानिने गरिन्छ । उनलाई नयाँ–नयाँ फेसनमा देखिएको हुन्छ । फेसनकै कुरा गर्दा अभिनेत्रि सोनम भन्छिन् ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ । मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’उनी कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।

Must View