नागरिक पोष्ट News


करिनाकी सौतेनी छोरी साराले गराइन हट फोटोसुट, तस्बिर बने भाइरल

3.4K

एजेन्सी – बलिउडमा डेब्यु गरे सँगै अभिनेत्रि करिना कपुरकी सौतेनी छोरी सारा अलि खान निकै चर्चामा आइरहेकी छिन् । पछिल्लो समय म्यागजिन कभर पेजका लागि अभिनेत्री सारा अलि खानको फोटोसुट निकै भाइरल भइरहेको छ । उनको म्यागजिन कभर पेजका लागि गरिएको हट फोटोसुट उनका फ्यानहरुले निकै मन पराएका छन् ।

फिल्मफेयर म्यागजिनका लागि फोटोसुट गराएकी हुन ।पछिल्लो समय अभिनेत्रि सारा अलि खान लव आजकल २ को सुटिङ्गमा ब्यस्त छिन् । अहिले सोहि चलचित्रको तस्बिर तथा भिडियो निकै भाइरल भइरहेको छ ।

 

Must View