नागरिक पोष्ट News


छोरालाई क्यान्सर भएपछि आमा पोइल गई ! भारी बोकेर नातिको उपचार गराउदै हजुरआमा

2.9K

 काभे घर भएका प्रशान्त दुलाल बिगत दुई बर्ष देखी क्यान्सरको उपचार् गराईरहेका छन् । उनी बाच्ने सम्भाबना निक्कै कम छ तर पनि पैसा भएको खडमा उपचार हुन्छ नत्र रगत दिदै बस्नु सिवाय अरु कुनै उपाय छैन ।रगत दिनको लागिपनी पैसा छैन यि बुढा हजुरबुवा हजुर आमा संग । आफुसंग भएको खेत बेची सके घर मात्रा बाँकी छ । बुहारी पोईल गई छोराले अर्कै बिहे गरेर बहिरै बस्छ । बुढा भएका हजुर बुवा भारी बोकेर नातिलाई रगत चढाई रहेकाछन् ।

भिडियोमा :

 

Must View