नागरिक पोष्ट News


सल्यानका १५ बर्षीय बाल वैज्ञानिक विजयले ४ जना अटाउने यस्तो जहाज बनाए

3.9K

सल्यानको मेलघारीस्थित एक १५ बर्षीय बालकले ४ जना अटाउने जहाज बनाएका छन् । हाल कक्षा ९ मा पढदै गरेका बालकले सूरुवात फिरफिरेबाट गरेका थिए । उनीको नाम विजय राणा हो । उनको जन्म २०६० सालमा भएको थियो । सानै उमेर देखि जिज्ञासु र रचनात्मक स्वभावका विजयले २ कक्षादेखि नयाँ कुरा बनाउन सुरु गरेपनि ५ कक्षामा आएर सफल भएको उनले बताए ।

यस अघि पनि उनले नमुनाको रुपमा सानो हेलिकोप्टर बनाएर उडाएका थिए । तर अचम्मको कुरा उनले नजिकबाट जहाज र हेलिकप्टर समेत देखेका छैनन् । हाल उनी नयाँ जहाजको निर्माणमा लागेका छन् । 

Must View