नागरिक पोष्ट News


काठमाडौंकी भाईरल नर्स ! बिरामीले नै मलाई प्रस्ताव राख्छन् (भिडियो सहित)

5.9K

एलिना खड्का नर्स मात्र नभै उनी कला क्षेत्रमा पनि झुकाब भएकी युवती हुन् । उनी धेरै राम्री छिन् । यति राम्री नर्स एलिना यतिबेला युट्युबमा भाईरल भैरहेकी छन् । शिशिर भण्डारीसँग पहिलो अन्तर्वार्ता दिएपछि उनको सुन्दरता र ज्ञानको तारिफ भएको छ ।

मिस भक्तपुर समेत रहेकी एलिनाले आफुलाई धेरै बिरामीले प्रस्ताव राखेको बताएकी छिन् । उनि भन्छिन बिरामी को प्रस्ताव आउदा राम्रो लाग्छ तर म तेस्लाई फरक रुप बाट हेर्छु अनि पोजेटिभ उत्तर दिन्छु भनेर बताउछिन। उनले रिमीको आमा बुवाले समेत आफुलाई बुहारी बनिदिन आग्रह गरेको खुलाईन् ।

उनि भन्छिन बिरामी को प्रस्ताव आउदा राम्रो लाग्छ तर म तेस्लाई फरक रुप बाट हेर्छु अनि पोजेटिभ उत्तर दिन्छु भनेर बताउछिन। अहिले उनि थढ इयर पढ्ने बताउछिन । उनि मिस भक्तपुर बारे सबै लाई राम्रो पल्याटफम हो भन्दै अब आउदो मिस भक्तपुर मा सबै लाई जान आग्रह समेत गरेकी छन् ।

उनको राम्रो बिचारका कारणले गर्दा पनि होला उनि प्रती धेरै बिरामी हरु पनि आकर्षित हुन पुग्दछन् । उनि पनि बिरामी प्रति आफ्नो जिम्मेवारी राम्रो संग निभाउने गर्दछिन् । हेर्नुहोस, शिर्शिर भण्डारीसँग एलिना खड्कासँगको पहिलो कुराकानी :

Must View