नागरिक पोष्ट News


दुवै हातका औँलाहरु गुमाएर पनि हिम्मत नगुमाएकि १६ वर्षीया सविताका सपना !

4.7K

काठमाडौं । भर्खरकी १६ वर्षीया सविताका दुवै हातका औला हरु छैनन्। लेख्न कलम च्याप्न उनलाई समस्या छ । दुवै हात कुहिनोभन्दा तल काटिएका छन् । तर पनि हिम्मत हारिनन आफ्नो पढ्ने इच्छा सपना पुरा गर्न उनले उनी दुवै हातलाई आपसमा जोडी कलम च्यापेर लेख्ने गर्छिन् ।

अहिले सम्म यसरी नै लेखेर विद्यालयको परिक्षा दिदै आएकी उनले एसईईसम्म आएकी छिन। ४ वर्षअघिसम्म सामान्य रहेकी सविता एक दिन अचानक करेन्ट लागेर उनले हात र औला हरु गुमाइन।

जिबनमा डाक्टर बन्ने सपना पालेकी उनले सात कक्षामा पढ्दै गर्दा आधा हात र औँलाहरु गुमाइन् । घरमा स्कुल ड्रेस सुकाउने बेला सवितालाई करेन्ट लागेको थियो । 

Must View