नागरिक पोष्ट News


सावधान ! उत्तर सिरानी पारेर सुत्दा यस्ता समस्याहरु आउँछन

3.7K

ज्योतिष शास्त्र अनुसार सुत्ने पनि नियम रहेको छ । आज हामी तपाईहरुलाई कुन दिशा तिर फर्केर सुत्दा के हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

पूर्व सिरानी : पूर्व दिशामा सिरानी पारेर सुत्दा मेमोरी पावर बढ्ने र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइएको छ ।विशेष गरेर विद्यार्थी वर्गको लागि यो दिशामा सिरानी गरेर सुत्नु फाइदाजनक रहेको छ ।

पश्चिम सिरानी : यो दिशामा सिरानी लगाएर सुत्नु पनि राम्रै मानिन्छ । पश्चिम दिशामा सिरानी लगाएर सुत्दा नाम, दाम, समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।

उत्तर सिरानी : उत्तर दिशामा सिरानी गरेर सुत्दा विभिन्न रोग लाग्ने बताइएको छ । विशेषत मृत मानिसलाई उत्तर दिशामा टाउको बनाएर राखिने भएकाले उत्तर दिशामा टाउको राखेर सुन्तस हँदैन् ।

दक्षिण सिरानी : दक्षिण दिशामा सिरानी गरेर सुत्नुलाई उत्तम मानिन्छ । दक्षिणबाट उत्तरीध्रुबतर्प प्रगतिशिल विद्युत प्रवाह हुने भएकाले शरिरलाई उर्जा पैदा गर्न । खाना पचाउने र मस्तिष्का विकासको लागि पनि यो दिशामा सुत्नु फाइदाजनक मानिन्छ । 

Must View