नागरिक पोष्ट News


दुई युवतीको डान्स रातारात भाइरल , (भिडियो सहित)

6.1K

हिन्दी चलचित्र सिम्बाको गीत आँख मारे मा दुई युवतीले खुलेर सानदार प्रस्तुति दिएका छन् । उक्त डान्स यति बेला भाइरल भएको छ । यस भिडियोमा २ युवतीले डान्स गरेका छन् । यो भिडियो डिसेम्बर २०१८ मा डिसेम्बरमा युट्युब मार्फत सार्वजनिक गरिएको थियो ।

यो भिडियो अहिले सम्म १९ करोड भन्दा बढी पटक हेरीसकेक छ।यो गीत बलिउड अभिनेता रणवीर सिंह र सारा अलि खानको नयाँ चलचित्र सिम्बाको रहेको छ । रोहित शेट्टीको नयाँ फिल्म सिम्बामा एक पटक फेरि पुरानो गीतको रिमेक गर्ने प्रथालाई जारी राखिएको छ।

नयाँ भर्जनमा मिका सिंह र नेहा कक्कडले आवाज दिएका छन्।फिल्म तेरे मेरे सपने को गीत आँख मारेलाई रिमेक गरिएको छ। फिल्म तेरे मेरे सपने मा यो गीतमा कुमार सानु र कविता कृष्णमुर्तीले आवाज दिएका थिए।

हेर्नुहोस उक्त भाइरल भिडियो :

Must View