नागरिक पोष्ट News


११६ बर्षिय हजूरआमा, नुवाकोट थानसिङकी बाटुली लामिछाने, धेरै बाँच्नुको भित्री रहस्य (भिडियो सहित)

3.9K

, नुवाकोट थानसिङकी ११६ बर्षिय आमा बाटुली लामिछाने बारे । शायद उनी संसारकै जेष्ठ जिवित नागरिक उमेर समुह अन्तर्गत गिनिज बुक रेकर्डमा नाम दर्ता गर्न सफल हुनुपर्ने हो तर विडम्बना उनी गाँऊघरमै गुमनाम छिन् ।

कुनै ठोस पहल पनि हुन सकेको छैन । सरकारी तवरबाट पनि खासै चासो छैन । उनै बुढी आमाको यो एक शताब्दीभन्दा लामो समयको यात्रा कस्तो रह्यो, कस्तो जिवन जिउँदैछिन् त अहिले उनी ? प्रस्तुत छ, यसैबारेमा ती आमाकै घरमा पुगेर तयार पारिएको यो भिडियो…

Must View