नागरिक पोष्ट News


जनप्रेमी राजा वीरेन्द्र !२०४५ सालको भूकम्प पीडितलाई राहत बाँड्न आफैं गएका थिए

4.4K

अझै पनि ०७२ सालमा गएको भूकम्पबाट पीडितहरूले राहत पाउन सकेका छैनन् । यसबीचमा चारवटा सरकार परिवर्तन भइसकेका छन् । सरकारमा बस्नेहरूले अहिले भूकम्पले गरेको असर र क्षति बिर्सिसकेका छन् ।

यही क्रममा सामाजिक सञ्जालमा २०४५ भदौ ५ गते गएको भूकम्पले गरेको असर र राजा वीरेन्द्र आफैं घटनास्थल पुगेको तस्बिर सेयर भएको छ । सो तस्बिर काठमाडौं उपत्यकाकै कहीँको हुनुपर्छ ।

त्यसबेला ६ रेक्टर स्केलको भूकम्प गएको थियो । केही मानवीय क्षतिका साथै भौतिक संरचना भने धेरै भएको थियो । तस्बिरमा राजा वीरेन्द्र राहत बोकेर पीडितहरूलाई बाँड्न गएका थिए । त्यसको डेढ वर्षपछि त नेपालमा प्रजातन्त्र आइहाल्यो ।

Must View