नागरिक पोष्ट News


“बिवाहित महिलाले भुलेर पनि यस्तो सिन्दुर नलगाउनुस्, श्रीमानलाई ऋण लाग्नसक्छ

4.8K

बिवाहित नेपाली महिलाहरुले सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तर हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ ।

शास्त्रमा पनि सिन्दुर लगाउनेबारेमा थुप्रै कुराहरुको बारेमा बताईएको छ ।

यदि यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

ज्योतिषाचार्य पंडित मनीष शर्माका अनुसार यदि कुनै बिवाहित सिन्दुर लगाउनु अघि हरेक महिलाहरुले शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ ।

यसो नगर्नाले उनको पतिको धनसम्पती नास हुनुको साथै बेकाममा खर्च हुनसक्छ ।

हामी यहाँ तपाईहरुलाई सिन्दुर लगाउने समयमा ध्यान दिनुपर्ने केहि कुराहरुको बारेमा बताउन गईरहेका छौँ । १.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।

२.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।

३.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।

 

Must View