नागरिक पोष्ट News


काठकै साइकल बनाएर विश्वलाई चकित पार्ने नेपाली इन्जिनियर

5.5K

काठबाट साइकल बनाएर मणि हर्क राईले ठुला ठुला इन्जिनियरलाई मात दिएका छन्। उनले आफै तयार पारेको काठको साइकल चलाएर बाटोमा हिड्दा सबै हेरेको हेरै पर्छन। उनी काठका मिस्त्री हुन्।आजभन्दा ३३ बर्ष अघि उनीसँग भएको फलामको साइकल हरायो। नयाँ साइकल किन्ने उनीसँग पैसा थिएन। त्यसपछि उनले आफुले जानेको सीपलाई प्रयोग गरि काठको साइकल बनाए। जसले बाजार आउँन जान निकै सहज बन्यो। उनलाई साइकल बनाउन धेरैले माग गरे तर राईले बनाएनन्।

उनले साइकल देखि आगो फुक्ने औजार, धान झार्ने मेसिन आदि बनाएका छन्। उनको भविष्यमा एउटा संग्रालय नै खोल्ने सपना छ।हेर्नुहोस भिडियो :

Must View