नागरिक पोष्ट News


कपाल काटेर महिनामै ३ लाख कमाउने कैँचीवालीको दैनिकी यस्तो (भिडियो)

3.9K

काठमाडौँ । भाईरल गर्ल हुन् कैचिबाली अर्थात दिभिसा शर्मा । उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने काम गरेरै महिलामा लाखौँ कमाउँदै आए पनि महंगो भाडा र महंगीका कारण पैसा बचाउन धौ धौ हुने गरेको दिभिषा बताउँछिन् ।

उनी केटाको मात्रा हैन केटीको पनि कपाल काट्ने गरेता पनि उनकोमा केटी भन्दा केटाको कपाल काट्ने घुइचो देखिएको थियो । शायद यसै कारणपनी उनी छुट्टै पहिचानका कारण अहिले सामाजिक संजालमा भाईरल भएकी छिन् । हेर्नुस् भिडियो‘:

Must View