जण्डिस लागेको छ ? यो घरेलु उपचार विधी जान्नुस्,चट्टै हुन्छ
5.5K
जण्डिसलाई सामान्य समस्या मानी हेरचाह नगर्दा यसको शिकार भएका छन् । जन्डिसको प्रमुख लक्षण भनेको शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्दछ । त्यसका साथै वाक वाक लाग्ने , ज्वरो आउने , खान मन नलाग्ने जस्ता लक्षणहरु पनि देखा पर्दछ । पहेँलोपनको जण्डिस असामान्य अवस्था हो ।
घरेलु उपचार विधी यसको घरेलु उपचार विधी भनेको भुइँअमला (पानी अमला) नै हो । यो तपाई हाम्रो घरवरिपरी जंगलमा पाइने एक किसिमको झार नै हो । जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ ।
त्यसका लागी पानी अमलाको दाना वा पुरै भागलाई सुकाएर पिंधेर धुलो बनाउनुस् । त्यसपछि उक्त धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । जुन मधुमेहका रोगीका लागि पनि लाभदायक हुन्छ ।