नागरिक पोष्ट News


इन्डोनेसियाको बालीमा आयुष्मान-प्रियंकाको रासलीला, हेर्नुहोस्

2.2K

माजिक सञ्जालमा सधैँ सक्रिय रहने नायिका प्रियङ्का नायक आयुष्मान देशराजसँगको सम्बन्धको कारण पनि चर्चामा रहन्छिन्। यो वर्ष गुपचुप इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारी गर्दैछ।

मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएको हो। केही समय अगाडि उनीहरूले आयंका फाउण्डेसनको घोषणा गरेका हुन्।

नेपाली युवा पुस्ताले प्रियङ्का कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् ।प्रियङ्का कार्कीको फिगर नै यस्तो छ कि, कामुकताको सबै अङ्ग पुगेको छ। अहिले प्रियङ्का हुनेवाला पति आयुष्मानसँग बाली, इन्डोनेसियामा छिन्। उनले आयुष्मानसँग बिताएका रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन्। हेर्नुस् तस्बिर।

Must View