नागरिक पोष्ट News


नवग्रहको मन्त्र जप बिहानै पढ्नुहोस्: ग्रह दशा सबै कट्नेछन्, पढेर शेयर गर्नुहोस्

9.8K

आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन्। यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ।

यी नवग्रहको मन्त्र जप गर्नुहोस्

१) सूर्य मन्त्र

ॐ ह्रीं ह्रों सूर्याय नम

२)चन्द्रमा मन्त्र

ॐ ऐं क्लीं सोमाय नम

३)मंगल मन्त्र

ॐ हूं श्री मंगलाय नम

४) बुध मन्त्र

ॐ ऐं श्रीं श्रीं बुधाय नम

५) बृहस्पति मन्त्र

ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम

६) शुक्र मन्त्र

ॐ ह्री श्रीं शुक्राय नम

७) शनि मन्त्र

ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम

८) राहु मन्त्र

ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र

९) केतु मन्त्र

ॐ ह्रीं ऐं केतवे नम

Must View