नागरिक पोष्ट News


आलु, गुन्द्रुक र भटमासको करी यसरी बनाउनुहोस् स्वादिलो

3.2K

यसरी बनाउनुहोस् निकै स्वादिलो आलु, गुन्द्रुक र भटमासको करी, सबैजसो मानिसको मुखबाट आलु, गुन्द्रुक र भटमासको करी भन्ने बित्तिकै पानी आउँछ । तपाई यसलाई निकै मनपराउनुहुन्छ भने अब तपाईले सजिलै यसरी बनाएर खान सक्नुहुन्छ ।

आवश्यक सामाग्री

१.पाँच ग्राम उसिनेको आलु ।

२.नौ सय ग्राम भटमास ।

३.दुई चम्चा तेल ।

४.एक चम्चा जीरा ।

५.खुसार्नी

६.थारै काटेको प्याज ।

७.आधा चम्चा बेसार र आवश्यक मात्रामा नुन ।

८.६ चम्चा मसिनो पारेर काटिएको कुन्द्रुक ।

९.टमाटर

१०. अदुवा लसुनको पेष्ट

Must View