नागरिक पोष्ट News


Live Video टुडिखेलमा : प्यारासुटबाट सैनिक जवान सिधै जमिनमा यसरी खसेका थिए

4.2K

हरेक वर्ष शिवरात्रिको दिन नेपाली सेनाले विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । सोहि कार्यक्रममा प्यारासुट नखुलेपछि सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर सिधै आकाशबाट काठमाडौँ मल नजिकै फुटपाथमा खसेका थिए। प्राविधिक कारणले सही अवस्थाले ल्याण्ड हुन नसकेको सैनिक श्रोतले बताएको छ ।

Must View