लाली गुराँसलाई हिँउले यसरी ढाकिदिएपछि
3.5K
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको उत्तरी म्याग्दीको जंगलमा हिउँले ढाकिएको गुराँसको बोट ।हिस्तानको जंगलमा यतिबेला मनै लोभ्याउने गुराँसहरु फूलेका छन् ।हिउँले गुराँसलाई स्पर्श गर्दा निकै मनमोहक दृश्य देखिएको छ ।
तस्बिरः कमल खत्री,रासस