नागरिक पोष्ट News


काठमाडौंको उपत्यकाका वरिपरि डाँडामा भारी हिमपात

1.8K

२०७५ फाल्गुन १५ गते बुधबार बिहानदेखि परेको पानीको कारण १७ गते बिहानै काठमाडौ उपत्यकाका वरिपरि डाँडामा बाक्लो हिउँ परेको छ । बुधबार राती अबिरल पानी सँगै बढेको चिसोले डाँडाहरुमा सेताम्मे हिउ जमेको हो । यस वर्ष उपत्याकाबासी आफ्नै आँखा अगाडी हिउँको दृश्य देख्न पाएका हुन् ।

Must View