नागरिक पोष्ट News


हामीले पूजा गर्ने अगरबत्ती चुरोटको धुँवाँ भन्दा खतरनाक हुन्छ, जान्नुहोस् कारण यस्तो

2.6K

अगरबत्ती बाल्नु सामान्य लाग्छ हामीलाई । अझ त्यसको असरबारे हामीले सायदै सोचेका छौं । जबकी यो निकै घातक हुन्छ, स्वास्थ्यका लागि ।अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धुँवाँ भन्दा खतरनाक हुन्छ ।अगत्तरवत्तीको धुँवाँले सास सम्बन्धी समस्या त ल्याउँछ नै । खासगरी यसको सोझो असर फोक्सोमा पर्छ, जसले अक्सिजन परिपूर्ती गरिरहेको हुन्छ । यसले दम, खोकीको दिर्घकालिन समस्या निम्त्याउँछ । साथसाथै मुटुको समस्या पनि निम्त्याउने गरेका छन् ।

Must View