नागरिक पोष्ट News


टोटल धमालको गीतमा नाचेका दुई युवतीको डान्स रातारात भाइरल (भिडियो)

2.8K

एजेन्सी- टोटल धमालको गीतमा नाचेका यि दुई यु्वतिको डान्स रातारात भाइरल भइरहेको छ ।मुम्बइका दुई युवतीको डान्स अहिले सामाजिक संजालमा खुबै गर्माएको छ । यिनिहरुको नचलाई अत्यन्तै मन पराइएको छ । । फिल्ममा यो गीतमा सोनाक्षी सिन्नहा छिन् ।

यी दुई युवतीले गरेको डान्स भने सोनाक्षीको भन्दा राम्रो भएको टिप्पणी गरिएको छ । यी युवतीहरु पेशाले कोरियोग्राफर हुन् । उनीहरु बलिउड गीतमा डान्स गरेर सामाजिक संजालमा अपलोड गरिरहन्छन् ।

यीमध्ये एक युवतीको नाम सोल देवराज र अर्की युवतीको नाम निकोल कन्सेशाओ रहेको छ । युट्युबमा उनीहरु टिम नाच नामको च्यानल चलाउँछन् जसमा १८ लाखभन्दा बढी सब्सक्राइकर रहेका छन् । यस्तै यस्तै कराण्ले यि दुई बेला बेला चर्चामा आइरहन्छन् ।

Must View