नागरिक पोष्ट News


टिकुलीमा बाबु बोगटीको नायिका स्वस्तीमा खड्कासँग गरेको रोमान्स हेर्नुहोस्

3.4K

काठमाडौँ । सान्नानी,जमुना,तुलशी,साली,कान्छीमोरी,गोरी जस्ता केटीहरूको नाममा गीत बनाएर गाउन खप्पिस गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गित तथा एल्बम “ टिकुली “ आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट सार्वजनिक गरेका छन ।

रमाईलो पारामा बनाईएको गीतलाई आवाज र संगीत बाबु बोगटीले दिएका छन । अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्द कोरेका छन ! जस्तो गीत त्यस्तै भिडीयो गम्भीर बिष्टले तयार गरेका छन । अहिलेको चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयमले गीतमा अभिनय गरेका छन । बाबु बोगटीको स्वाद बोकेको गीत र भिडीयो तयार भएको छ ।

Must View