नागरिक पोष्ट News


२०७६ सालको दसैँ सहित हेर्नुहोस अन्य चाड कहिले - कहिले परेको छ।

1.9K

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो सार्वजनिक गरेको छ ।सार्वजनिक पात्रो अनुसार मा २०७६ सालको दसैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ। पात्रो अनुसार फुलपाती १८ गते १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ।

त्यस्तै कात्तिक १२ गते भाइटिका रहेको छ ।कार्तिक १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा रहेको छ ।वैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ। भदौ ६ गते कृष्ण जन्माष्टमी र गौरा पर्व एकै दिन परेको छ । कार्तिक १६ गते छठ परेको छ।

Must View