नागरिक पोष्ट News


सनसनीपूर्ण खुलासा : संबिधान संशोधन हुन्छ, पहिलो कार्यकारी राष्ट्रपति डा. सुरेन्द्र केसी

3.8K

संबिधान संशोधन गरेर कार्यकारी राष्ट्रपति प्रणाली बनाउनुपर्नेमा डा. सुरेन्द्र केसीले जोड दिएका छन् । संघीयताले सुनको अण्डा दिन्छ भन्ने भ्रममा राजनीतिक दलहरु परेका छन् । समग्र देशको अबस्था स्वार्थको राजनीतिले बिगारेकोमा डा. केसीले कटाक्ष गरेका छन् । नागरिकपोष्टको प्रोफाइल व्यक्ति विशेषमा कुराकानी गर्दै डा. केसीले समृद्ध नेपालको परिकल्पना पूरा गर्न बुद्धिजीवि वर्गको भूमिका रहनुपर्नेमा बताए । अबको नेपाली राजनीतिको बारेमा खरो विश्लेषण गर्दै केसीले पहिलो कार्यकारी राष्ट्रपति आफूलाई बनाउनुपर्ने उद्घोष गरेका छन् ।

हेर्नुहोस् डा. केसीको खरो राजनीतिक विश्लेषण भिडियोमा

Must View