अबैध भन्सार छलीका समान बरामद
2.3K
आलोक यादव , सिरहा
जिल्ला प्रहरी कार्यालय सिरहा मातहत ईलाका प्रहरी टोलीले जिल्ला सिरहा बिषणुपुर गाउँपालिका वडा नम्बर १ स्थितमा चेक जाँच गर्ने क्रममा प्रहरीले निम्न परिमाणको अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ । प्रहरीले करिब १ लाख बराबरको किरणा समान बरामद गरेको छ । मरामद गरिएको समान भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपि धव राज खरेलले जानकारी दिए ।