नागरिक पोष्ट News


पशुपति शर्माको गीत Vs कर्णालीका कलाकारको अर्काे त्यस्तै गीत : देश निकाला गर’ (भिडियो हेर्नुस्)

3.2K

 गायक पशुपति शर्माको गीत विवादित भएर गायकले युट्युववाट हटाएपछि सर्वसाधारणहरुले त्यसको चर्काे विरोध गरेका छन् ।  यसै सन्दर्भमा कर्णालीका कलाकारहरुले गायक पशुपति शर्माको पक्षमा गीत नै तयार पारेका छन् । गीतमा भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने गीत रोक्न नहुने भन्दै गीत मार्फत सरकारको विरोध गरेका छन् । कलाकारहरुले अभिनय मार्फत पनि सरकारको विरोध गरेका छन् । निकै कलात्मक तरिकाले अभिनय र गीत निर्माण गराएका कर्णालीका कलाकारहरुले सो भिडियो फेसवुक मार्फत सार्वजनिक गरेका छन् । गीतमा भनिएको ‘छ छैन तेरो भर सरकार, छैन तेरो भर । सत्य बोल्छौं छाती खोल्छौं देश निकाला गर’ भनिएको छ ।

Must View