छोरालाई ‘बर्ड डे’मा पक्का घर आउछु भन्दै फोन राखेका सुनिल कश्मीरमै अस्ताए !
3.2K
भारतको कश्मीरमा भएको आतंककारी हमलामा मुम्बईका सुनिल लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको ३ वर्ष अघि मात्रै विवाह भएको थियो । केही दिन पछि मात्र उनको छोराको जन्मदिन भएकाले उनी यो होलिमा घर गयेर आफ्नो छोराको जन्मदिनमा सरिक हुनेवाला थिए। तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको छ । उनको मृत्युको खबरपछि परिवार मात्रै होइन सिंगो गाउँमा नै रुवाबासी चलेको छ ।