नागरिक पोष्ट News


सुबिन भट्टराईको करुणामय उपन्यास सुफि । - शुभ रत्न शाक्य

418

सुबिन भट्टराई को प्रिय सुफी  उपन्यासमा बिरामी दिदिलाई बहिनी सुफिले हेरविचार गरेको बयान धेरै करुणामय महसुस हुन्छ । हाम्रो शरीरमा सियो टुप्पोमा जति पनि  एउटा  कुनै ठाँउ छैन जहाँ बिरामी नहुने होस् त्यस्तै तेस्तो कुनै ठाँउ छैन जस्लाई निको पार्न नसकोस। करुणा नै त्यो कुरा हो जस्ले सबै रोग निको पार्न सकिन्छ । त्यसैले आफ्नुले आफुलाई करुणा राख्नु आत्महत्या नगर्नु र दिदिबहिनीलाई माया गर्नु ईष्र्या नगर्नु भन्ने सन्देश यो उपन्यासले दिन सफल भएको छ ।

Must View