नागरिक पोष्ट News


डिएसपी हेम थापा "उत्कृस्ट अख्तियार सेवा पुरस्कार" बाट पुरस्कृत

4.1K

साम्माननीय राष्ट्रपति ज्यु बाट "उत्कृस्ट अख्तियार सेवा पुरस्कार" प्राप्त गर्दाको क्षण - #हेम कुमार थापा

डिसपी हेम कुमार थापा अख्तियार सेवा पुरस्कारू  बाट पुरस्कृत भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रही इमान्दारीता, लगनशीलता एवं दक्षतापूर्वक आयोगको अनुसन्धान कार्यमा पुर्याएको योगदानको कदर गर्दै थापालाई आयोगले पुरस्कृत गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसको सन्दर्भमा राष्ट्रपति भण्डारीबाट थापाले ताम्रापत्र सहित ‘उत्कृष्ट अख्तियार सेवा पुरस्कार’ प्राप्त गरेका छन् । 

Must View