नागरिक पोष्ट News


आँखा झिम्क्याएरै पपुलर प्रियाको - भाइरल भिडियो

2.2K

प्रिया प्रकाश वारियर भनेपछि नचिन्ने कोही नहोलान्। उनको गएको वर्षको ‘भ्यालेनटाइन डे’मा २६ सेकेन्डको एउटा भिडियो निकै नै भाइरल भएको थियो।

उनको त्यो भिडियोमा उनले आँखा झिम्काएको दृश्य थियो। दर्शकहरुले उनको त्यो भिडियोलाई निकै नै रुचाएका थिए। त्यस्तै यस वर्षको ‘भ्यालेन्टाइन डे’मा उनले आफ्ना फ्यानहरुको लागि एउटा उपहार ल्याएर आएकी छिन्। त्यो हो उनको चलचित्र ‘और अदार लभ’को नयाँ भिडियो। जसले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ।

उनको मलयालम डेब्यू चलचित्र ‘ओरु अदार लभ’ १४ फेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन डे’ मा प्रदर्शनममा आउँदैछ। मलयालम अभिनेत्री प्रिया प्रकाशले आफ्नो इस्टाग्राम एकाउन्टमा चलचित्रको बारेमा जानकारी दिएकी छिन्। उनले लेखेकी छिन्, ‘ओरु अदार लभ, लभस्टोरी मलयालम, तमिल र कनडा भाषामा १४ फेब्रुअरीमा रिलिज हुँदै छ।

 

Must View