स्नातकोत्तर प्रथम वर्षको परीक्षा आवेदन खुल्यो
5K
त्रिभुवन विश्वबिद्यालयले स्नातकोत्तर प्रथम वर्षको प्रथम सत्रको परीक्षा फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ ।
2075 फागुन १० गते भित्र फारम भरि सम्बन्धित क्याम्पसमा बुझाउनु पर्ने त्रिविले जनाएको छ । त्रिविले एमबीएस तथा जनप्रशासन बिषयको परीक्षा फारम भर्ने सूचना प्रकाशित गरेको हो ।