नागरिक पोष्ट News


माघ २२ गते सोनाम ल्होछारको दिन सार्वजनिक बिदा

2.2K

 ३ नं प्रदेशले तामाङहरुको ल्होछारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ती जारी गर्दै २२ गते मंगलबार विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

यससँगै ३ नं प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरु सो दिन बन्द रहनेछन्।

Must View