नागरिक पोष्ट News


२४ वर्षकी एयरहोस्टेस सबैभन्दा सुन्दर : हेर्नुहोस् ४० फोटो

4K

 सामाजिक संजालमा २४ वर्षकी एयरहोस्टेस मेबेल गुओका तस्वीर निकै भाइरल भइरहेका छन् । यी सुन्दर एयरहोस्टेसको फोटो उनले काम गर्ने विमानमा चढेका एक यात्रीले फेसबुकमा शेयर गरेपछि भाइरल भएको हो । उनका फोटोको विषयमा युजरहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । भाइरल भएका तस्वीर गएको अक्टोबर १२ मा खिचिएको बताइएको छ । एयर एशियामा काम गर्ने यी एयरहोस्टेसको फोटो त्यही विमानमा यात्रा गरिरहेका जर्ज वोंगले शेयर गरेका हुन् । 

मेबेल गुओ चीनकी हुन् । उनी मलेसियामा कार्यरत छिन् । मेबेलले विमानमा स्न्याक्स सर्भ गर्न लागेका बेला जर्जले फोटो खिचेका थिए । मेबेल सामाजिक संजालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा उनका १ लाख ६५ हजार भन्दा धेरै फलोअर छन् । 

 हेर्नुहोस् सुन्दर एयरहोस्टेसका फोटोहरु – 

Must View