नागरिक पोष्ट News


OMG ! जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट, ९ जनाको मृत्यु (अपडेट)

2.6K

धनुषाको सबैलामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९  जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीका अनुसार उदयपुरबाट धनुषा आउादै गरेको बसमा ११ हजार भोल्टेजको तारले छाएको हो ।  घाइतेहरुलाई जनकपुर अचल अस्पताल मा उपचार भइरहेको छ ।

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो।

बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ । 

Must View