नागरिक पोष्ट News


अनमोल केसीकी जोडी बन्दै सुहाना, फोटोमा हेर्नुहोस् बोल्ड रुप

2.1K

काठमाडौं। नायिका झरना थापाकी छोरी सुहाना थापा फिल्ममा भित्रिने भएकी छिन् । उनी झरनाले निर्माण गर्न लागेको फिल्म ‘ए मेरो हजुर ३’बाट कलिउड डेब्यू गर्न लागेकी हुन् । फिल्ममा सुहानाको जोडीका रुपमा अनमोल केसी देखिँदैछन् ।अहिले चल्तीका नायक भएकोले अनमोलसँग सुहानाको डेब्यू फिल्म सफल हुने झरनाको विश्वास छ ।

यद्यपि उनी यो फिल्मलाई लिएर जति उत्साहित छिन् उत्तिकै सजग पनि छिन् । अनमोल केसी र सुहानाको जोडी चलचित्रमा जोडिएसँगै चर्चा समेत पाइरहेको छ । सुहाना अभिनित यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ । यद्यपि उनी यो फिल्मलाई लिएर जति उत्साहित छिन् उत्तिकै सजग पनि छिन् । अनमोल केसी र सुहानाको जोडी चलचित्रमा जोडिएसँगै चर्चा समेत पाइरहेको छ । सुहाना अभिनित यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ । हेर्नुहोस् सुहानाका बोल्ड तस्वीर –

Must View