नागरिक पोष्ट News


मेनुकाको प्रस्तुती हेर्दै गर्दा स्टेजमै भाबुक बने दिपक र दिपा ‘भिडियो सहित्’

2.6K

मोरङ- रमाइलोमा हाँस्य कलाकार दिपाश्री निरौला, दिपकराज गिरी र मेनुका पौडेलले दर्शकहरुमाझ रमाइलो प्रश्तुतीका साथ स्थानीयवासीको प्रेमको प्रत्यक्ष अनुभव गरेका छन । पौष २० गते स्थानीय रमाइलोको स्वतन्त्र वाल क्लब उज्ज्वल भविष्य वालक्लबको चौथो वार्षिक उत्सवको अवसरमा पहिलो पटक आएका दिपकराज, दोश्रो पटक आएकी दिपाश्री र पहिलो पटक आएकी मेनुका पौडेलको प्रत्यक्ष कला हेर्न उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो ।

मेनुकाले कार्यक्रमा एउटा नेपाली गीत र हिन्दी गीत गाउँदा दर्शकहरुले वान्स मोर भनेर फेरि गाउन आग्रह गरेका थिए । उनेले गीत गाई रहदा दिपक र दिपाश्री एक दमै भाबुक बनेका थिए ।

Must View