नागरिक पोष्ट News


साताको शेयर समिक्षाः सेयर बजारमा रौनक

1.9K

काठमाडौं – लामो समयपछि स्थायित्वतर्फ अग्रसर नीतिगत व्यवस्थाले सेयर बजारमा रौनक थपेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाद्वारा गठित सुझाव कार्यदलले मुद्रा तथा पुँजीबजारमा सुधार र विकास ल्याउने लक्ष्यसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाएपछि लगानीकर्ता हौसिएका हुन् ।

प्रतिवेदन बुझाउनेवित्तिकै रमाएका लगानीकर्ता दुईदिन भने कार्यान्वयनप्रति शंका गर्दै साम्य भएपनि राष्ट्र बैंक स्थायित्वतर्फ अग्रसर हुँदा लगानीकर्ता रमाएका हुन् । तर, उनीहरु स्वयम् ‘तात्तातो खाने’ लोभमा लाग्दा बजारको यो सुधार कायम रहनेप्रति प्रश्न चिह्न खडा भएको छ ।

Must View