नागरिक पोष्ट News


किन्डरजोयका भाईबहिनीहरु किन्डर ओलम्पिक २०७५ मा सहभागी (फोटोफिचर सहित)

6.1K

पुस १० गते ललितपुर

बलबलिकाहरुको चौतर्फी बृद्धि बिकासक सगसगै मनोरञ्जन प्रदान गर्ने उद्येश्यले Early Childhood Education Teachers' Association (ECETA) द्धारा आयोजना गरेको किन्डर ओलम्पिक २०७५ मा महालक्ष्मी १० टीकाथली ललितपुरमा अवस्थित किन्डरजोय मोन्टेश्वरीका नानी बाबुहरले सक्रिय रुपमा विभिन्न खेलमा भाग लिई खेल प्रदर्शन गनु भएको छ । प्रत्येक बालबच्चाहरुलाई समान रुपमा

अवसर प्रदान गर्नु पर्छ भन्ने मुल उद्येश्यको साथ आयोजना गरेको उक्त कार्यक्रमको सोलोगन ““Participation is better than winning ''

भन्ने थियो । ऋति नै रमणीय बाताारणमा यद्घाटन भएको उक्त कार्यक्रममा एकै पटक १३ वटा

प्रिइस्कुलका बाबु नानीहरुले एयटै गीत “हामी साना केटाकटी” मा नृत्य प्रस्तुत गर्नुभएको थियो । साथै हरेक प्रिइस्कुल बाट एउटा एयटा डिमो गेम पनि प्रस्तुत भएको थियो । जसमा किन्डरजोयका बाबु नानीहरुले जुम्बा प्रस्तुत गरेका थिए ।  बलबालिकाहरुलाई पढाई लेखाई सगसगै विभिन्न कार्यक्रमहरुमा सहभागि गराउदा उनीहरको आत्मा विश्वास बढ्ने ,समुहमा मिलेर एक अर्कालाई सहयोग गर्ने,पालो पर्खन सिक्ने,साथीलाई सहयोग गर्ने,बाहिरी बाताबरणमा भिज्न सिक्ने जस्ता बानिको विकास हुनुको साथै भविश्यमा उनीहरु एक असल नागरिक बन्न सहयोग पुग्ने विश्वास भएको किन्डरजोय मोन्टेश्वरीका प्रिन्सीपल रिता आर्चायले बताउनु भयो । सहभागी प्रिइस्कुलहरुमा Ankur Pre-School and child care center,Bluebell pre school,Hamro Bal Sansar,Kinderjoy Montessori,Shem rock little harward,Kids pardise,Euro Kids आदि रहेका थिए .

 

 

 

 

 

 

 

 

Must View