नागरिक पोष्ट News


राष्ट्रिय जेष्ठ नागरिक कोषद्धारा न्यानो कपडा वितरण कार्यक्रम

2.9K

२०७५ साल मंसिर २९ गते शनिबार आयोजकः समाज कल्याण परिषद् राष्ट्रिय जेष्ठ नागरिक कोष, भृकुटिमण्डप स्थानः गुर्जुपा आधारभूत विद्यालय कलिञ्चोक गा.पा.वडा नं —६ , लपिलाङ प्रमख अथिति राष्ट्रिय जेष्ठ नागरिक कोष सभापति राम कृष्ण कर्माचार्यद्धारा न्यानो कपडा वितरण २०७५ साल मंसिर २९ गते शनिबार राष्ट्रिय जेष्ठ नागरिक कोषद्धारा न्यानो कपडा वितरण कार्यक्रम आयोजन भएको छ । उक्त कार्यक्रको आयोजना समाज कल्याण परिषद् तथा राष्ट्रिय जेष्ठ नागरिक कोष, भृकुटिमण्डपले गरेको हो । कार्यक्रम गुर्जुपा आधारभूत विद्यालय कलिञ्चोक गा.पा.वडा नं —६ , लपिलाङ मा भएको हो ,कार्यक्रमा प्रमख अथिति राष्ट्रिय जेष्ठ नागरिक कोष सभापति राम कृष्ण कर्माचार्यद्धारा न्यानो कपडा वितरण गर्नु भएको हो

Must View