नागरिक पोष्ट News


‘नेपाल आइडल–२’को फस्ट रनर अप बने पोखराका बिक्रम बराल

2.8K

काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। ‘नेपाल आइडल–२’को फाइनल ललितपुरस्थित इन्जिनियरिङ क्याम्पस पुल्चोकमा अहिले सम्पन्न भएको छ ।

उक्त ‘नेपाल आइडल–२’को फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड मध्य बिक्रम बराल बने फस्ट रनर अप । हेर्नुहोस् भिडियो

Must View